टेलिकमको प्रिपेड मोवाईलमा आज देखी 4G/LTE सुरु (सुचारु गर्ने तरीका
विज्ञान र प्रविधि
माघ २२, २०७३ |

नेपाल टेलिकमको प्रिपेड सिममा पनि आज देखी 4G/LTE सेवा सुरु भएको छ । केहि दिन अगाडि पोसपेड सिममा मात्र सेवा सुरु गरेको नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको उत्सवको अवसर पारेर प्रिपेड सिममा समेत यो सेवा सुरु गरेको हो । यो सेवा हाललाई पोखरा र काठमान्डौका ग्राहकहरुले मात्र प्रयोग गर्न पाउने र छिटैनै अन्य ठाउमा समेत सुचारु गरिने नेपाल टेलिकमले जनाएको छ ।

सेवा सुचारु गर्ने तरिका
१.मोवाईलको डायल इस्क्रीनमा जानुहोस
२. *४४४# डायल  गर्नुहोस
३. १ अकं थिच्नु होस
४. तपाईको मोवाईलमा 4G/LTE सेवा सुरु हुनेछ 

 

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.