आठौं क्यान इन्फोटेक साइकल ¥याली, संचार मन्त्रालयका सचिव श्रीमान् महेन्द्रमान
विज्ञान र प्रविधि
फाल्गुन ४, २०७३ |

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यावसाय संघको सह आयोजनामा यही फागुन ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौ क्यान इन्फोटेक विथ मोवाइल एक्स्पोको पूर्व सन्धायामा पोखरा बजार भित्र साइकल ¥याली सम्पन्न भएको छ । साइकल सिटी पोखराको सहकार्यमा ¥याली आयोजना गरिएको छ । प्रदुषण मुक्तm शहर निर्माणको सन्देशको रुपमा मोटर साइकल तथा कारको सट्टा साईकल ¥याली आयोजना गरिएको छ । ¥यालीमा करीव १०० वटा  साइकल सहभागी भएका थिए । साथै सूचना तथा प्रविधीको विकास एवं विस्तारका लागि आयोजना गरिने इन्फोटेक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ र संचार मन्त्रालयका सचिव श्रीमान महेन्द्रमान गुरुङ्ग ज्यू को प्रमुख आतित्थ्यतामा फागुन ५ गते १२ः३० वजे समुद्घाटन हुने कार्यक्रम रहेको छ ।

 

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.