दशैंको नयाँ नोटबारे निर्णय भएको छैन : राष्ट्र बैंक
अर्थवाणिज्य
भाद्र १७, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको बताएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनैपनि निर्णय नहुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताएका छन् ।

 बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्दै सूचना प्रवाह भएको भन्दै उनले त्यो गलत भएको बताएका छन् । राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.