बार्यनले जित्यो युइएफए सुपर कप
खेल
आश्वीन ९, २०७७ | एजेन्सी

     जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ ।

     बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै बायर्न सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
     बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दे बायर्नलाई च्याम्पियन बनाए ।

 

खेल
कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.