आजबाट तीन दिन पोखराका यी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने
स्थानिय समाचार
आश्वीन २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सुचना जारी गर्दै पोखराको तातोपानी फिडर अन्तर्गतका केही स्थानमा आजबाट तीन दिन विहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सूचना जारी गरी असोज २२ देखी २४ गतेसम्म तातोपानी फिडर अन्तर्गतका केआइसिँहपुल, दीप तथा दीप हाउजिङ एरियामा बिजुली आपूर्ति बन्द हुने जनाएको छ । केआइसिँहपुल देखी सुन्दर फिडसम्मको मुख्य बाटो विस्तारका क्रममा विद्युत पोलहरु स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुली नआउने प्राधिकरणले जनाएको xf]।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.