भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडौंमा
राष्ट्रिय
कार्तिक ६, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि हिजो साँझ काठमाडौँ आए । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेपनि उनी आउनुको कारण गोप्य राखिएको छ । केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाट गरेको जनाइए पनि कुन–कुन नेतासँग भेट गरे भन्नेबारेमा खुलाइएको छैन । 

भारतका सेनाध्यक्ष एमएम नरभाने नेपाल भ्रमणमा आउनुअघि जासुसी संस्थाका प्रमुख नेपाल आउनुलाई निकै महत्त्वका साथ हेरिएको छ । रअ का प्रमुख गोयल हिजो बेलुकी नै फर्किएका छन् ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.