रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक थापाले जिते कोरोना
स्थानिय समाचार
कार्तिक २०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक तथा क्षेत्री समाजका उपाध्यक्ष पत्रकार  कृष्ण थापाले आज कोरोना जितेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै थापाले आफूले  कोरोनालाई  जितेको जनाएका हुन् ।

     कोरोना लाग्दा सामाजिक अपराध गरेझैँ व्यवहार भएको भन्दै उनले आफ्नो लेख समेत लेखेका थिए ।  कोरोना जितेपछि थापाले आफूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद सहित आभार व्यक्त समेत गरेका छन् । कार्यकारी निर्देशक थापालाई कार्तिक ३ गते कोरोना सङक्रमण पुष्टि भएको थियो । 

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.