एन्फा अध्यक्ष शेर्पा कोरोना संक्रमणमुक्त
खेल
कार्तिक २५, २०७७ | एजेन्सी

     अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पा कोरोना संक्रमणमुक्त भएका छन् । एन्फा अध्यक्ष शेर्पाले मंगलबार बिहान सामाजिक सन्जाल फेसबुकमार्फत कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले सोमबार भएको स्वाव परिक्षणको नतिजा नेगेटिभ देखिएको र कोरोना संक्रमणको दौरानमा स्वास्थ्य लाभको कामना गर्न सबै शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

     अध्यक्ष शेर्पालाई गत कात्र्तिक ६ गते कोरोना पुष्टि भएको थियो । त्यसयता उनी सेल्फ आइसोलेसनमा रहेका थिए । केही असजिलो महसुस भएपछि उनले पिसिआर टेस्ट गराएको र कोरोना पुष्टि भएपनि कोरोनाको कुनैपनि लक्षण देखिएको थिएन ।


                                                                                                                                                                                                                साभार : हाम्रो खेलकुद डट कम

 

खेल
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.