अर्जेन्टिनाका पूर्व कप्तान तथा प्रशिक्षक चर्चित फुटबलर म्यारोडोनाको हृदयघातका कारण
खेल
मंसिर ११, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

 चर्चित फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बिबिसिका अनुसार बुधवार हृदयघातका कारण उनको आफ्नै घरमा निधन भएको हो । न् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दा नायक बनेका म्याराडोना सर्वकालिन महान खेलाडीको सुचिमा पर्छन । म्यारोडोना अर्जेन्टिनाका पूर्व कप्तान तथा प्रशिक्षक समेत हुन् ।

खेल
चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.