चर्चित फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बिबिसिका अनुसार बुधवार हृदयघातका कारण उनको आफ्नै घरमा निधन भएको हो । न् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दा नायक बनेका म्याराडोना सर्वकालिन महान खेलाडीको सुचिमा पर्छन । म्यारोडोना अर्जेन्टिनाका पूर्व कप्तान तथा प्रशिक्षक समेत हुन् ।