ग्यारजाती–पोखरा थापा समाज गठन
स्थानिय समाचार
पौष १९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

सराङ्गकोट ग्यारजातीबाट पोखरामा रहेका थापा क्षत्रीहरुको बृहत भेलाले रामचन्द्र थापाको अध्यक्षतामा पोखरा ग्यारजाती थापा समाज गठन गरेको छ । समाजले लामिछाने थापा क्षत्रीहरुलाई सङ्गठित बनाई, सामाजिक कार्य गर्ने उद्देश्य रहेको थापा समाजका सल्लाहकार तथा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

समाज मार्फत ग्यारजातीको पहिचान कायम गराई सुख दुःखको साथी बनाउन समाजले भूमिका खेल्ने सल्लाहकार भरत बहादुर थापाले बताए । सो समितिको उपाध्यक्षमा नारायण बहादुर थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष सञ्जय थापा, सदस्यहरुमा विनोद थापा, राजु थापा, श्यामकृष्ण थापा रहेका छन् भने सल्लाहकार कृष्ण बहादुर थापा, भरत थापा र रत्नबहादुर थापा रहेका छन् ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.