सरकारले भन्यो, म्यानमारमा पक्राउ परेका नेतालाई तत्काल रिहा गर
राष्ट्रिय
माघ २०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

म्यानमारमा सेनाले चालेको कदमको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.